मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भुटानमा फुट्यो हिमताल, भारतमा तनाव

barnanmedia.com · Fri Oct 30 06:36:55 UTC 2026

बिहीबार राति भुटानको शिन्ताफु हिमनदीको ताल फुटेर ठुलो विनाश भएको छ। बाढीले क्षेत्रको प्रसिद्ध तातो पानीको मुहान गासा त्साचु पूर्ण रूपमा बगाएको छ।

बाढीले पुनाखा-गासा राजमार्गको एक भाग भत्काएपछि यातायात बन्द भएको छ। यद्यपि अहिलेसम्म कसैको मृत्यु भएको खबर आएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)