आईसीटी अवार्ड : चार विधामा ५० स्टार्टअप तथा इनोभेसन छनोट, उत्कृष्ट पाँचका लागि ग्रान्ड जुरी हुने
sutranews.com · Fri Oct 30 06:39:06 UTC 2026

काठमाडौं । आईसीटी अवार्ड २०२६ को ११औँ संस्करणअन्तर्गत स्टार्टअप तथा इनोभेसनतर्फ चार विधामा ५० वटा प्रतिस्पर्धी छनोट भएका छन् । आयोजकले विभिन्न विधामा प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको मूल्यांकनपछि सेमिफाइनलिस्ट सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)