मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल
khabarhub.com · Fri Oct 30 06:38:45 UTC 2026

जनकपुरधाम
– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा)नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)