पानी बोकेर सिँचाइ गरेको ठाउँमा फैलियो स्याउ बगैँचा
gorkhapatraonline.com · Fri Oct 30 06:44:27 UTC 2026

कुनै समय ट्यांकर र ट्याक्टरमा पानी बोकेर स्याउ खेती गरिएको मुस्ताङको घरपझोङ गाउँपालिका–३ लाङमोथाङमा कर्मा गुरूङले अहिले ८० रोपनी क्षेत्रफलमा स्याउ खेती गर्नुभएको छ ।
डेढ एक दशक अघिसम्म बाँझो जमिनमा स्याउ खेती गर्न कृषक गुरूङले दैनिक सदरमुकाम जोमसोमबाट सवारीसाधनमा पानी ढुवानी गरी सुरू गरेको स्याउ खेती अहिले फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)