मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अण्डाको होलसेल मूल्य प्रतिपेटी २०० रुपैयाँसम्म बढ्यो, खुद्रा मूल्य यथावत्

aarthiknews.com

काठमाडौं । चाडपर्व र जाडोयाम सुरु भएसँगै माग बढेपछि अण्डाको होलसेल मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य निर्धारण गरेको हो ।

नयाँ मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अण्डाको मूल्य प्रतिपेटी २०० रुपैयाँले बढेको छ । सानो अण्डाको मूल्य भने प्रतिपेटी १०० रुपैयाँले वृद्धि गरिएको छ । यसअघि कात्तिक ६ गते तय भएको मूल्यलाई छ दिनमै परिमार्जन गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)