मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोलुखुम्बुको दिङबोचेस्थित एक होटेलमा आगलागी

barnanmedia.com · Fri Oct 30 06:41:00 UTC 2026

काठमाडौं । सोलुखुम्बुको दिङबोचेस्थित एक होटेलमा आगलागी भएको छ । शुक्रबार बिहान गुड लक होटेलमा आगलागी भएको हो ।

आगलागीपछि स्थानीय र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमान थापामगरले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)