‘सुटिङमा जथाभावी स्क्रिप्ट चलाउँदा फिल्म बिग्रिन्छ’
ratopati.com · Fri Oct 30 06:53:31 UTC 2026

प्रदीप भारद्वाज नेपाली चलचित्र उद्योगका एक स्थापित र व्यस्त लेखक हुन् । दुई दशकभन्दा लामो समयदेखि लेखनमा सक्रिय उनले टेलिफिल्म हुँदै फिचर फिल्म लेखन थालेका हुन् ।
उनले ‘कुसुमे रुमाल–२’, ‘छोडी गए पाप लाग्ला’, ‘हिफाजत’, ‘चङ्गा चेट’, ‘कृ’, ‘पञ्चेबाजा’, ‘वीर विक्रम २’, ‘झ्यानाकुटी’, ‘हात्तीछाप’, ‘सेटामोल’, ‘जन्ते बाख्रो’ लगायत थुप्रै फिल्मका कथा, पटकथा र संवाद लेखिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)