देशभर वर्षा, बाढीपहिरोको जोखिम बढ्यो
janaaastha.com

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले देशका विभिन्न भागमा वर्षा भइरहेको छ । गएरातिदेखि जारी वर्षाका कारण जनजीवन प्रभावित हुनुका साथै बाढीपहिरोको जोखिमसमेत बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)