आमा बन्ने तयारीमा गायिका प्रविशा अधिकारी, श्रीमानसँग इटालीमा रमाउँदै
setopati.com · Fri Oct 30 06:55:00 UTC 2026

लोकप्रिय गायिका प्रविशा अधिकारी पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छिन्।
आमा बन्ने सुखद प्रतीक्षामा रहेकी प्रविशा यतिबेला श्रीमान् निर्माण सिटौलासँग इटालीमा रमाइरहेकी छिन्। उनले शुक्रबार आफ्नो सामाजिक सञ्जालमा त्यहाँको लेक कोमो घुमघामका केही तस्बिरहरू साझा गरेकी छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)