बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता
gorkhapatraonline.com · Fri Oct 30 05:26:07 UTC 2026

बूढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा भएका सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक बैँक प्रभावकारी बन्दै गएको छ ।
विद्यालयको नियमित पठनपाठन खाली हुुन नदिने उद्देश्यले गत तीन वर्षदेखि सुुरु गरेको शिक्षक बैंक कार्यक्रमले नगरपालिकाको शैक्षिक गुणस्तर विगतको तुुदनामा चौध प्रतिशतले वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)