बिचौलिया इनम सापकोटा प्रकरण: देउवा पत्नी आरजु र कांग्रेस नेता उमेश श्रेष्ठ पनि तानिने
bishowkhabar.com · Fri Oct 30 06:57:52 UTC 2026

काठमाडौं- बिचौलियाको आरोपमा पक्राउ परेका इनम सापकोटाको सम्पर्कका आधारमा कांग्रेस नेता उमेश श्रेष्ठ र पूर्वप्रधानमन्त्री आरजु राणा पनि तानिने सम्भावना बढेको छ। इनमको सम्पर्क सञ्जालबारे पछिल्लो समय एकपछि अर्को विवरण सार्वजनिक भइरहेका हुन्। इनमको फोन सम्पर्कको रेकर्डअनुसार उनीहरु तानिने भएका हुन्।
बहालवाला प्रधानन्यायाधीशदेखि न्यायाधीश, प्रहरी प्रमुख तथा सरकारी उच्चपदस्थ व्यक्तिहरूसम्म सम्पर्क देखिएका सापकोटाको सम्बन्ध राजनीतिक वृत्तका नेताहरूसँग पनि भएको खुलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)