दुर्लुङदेखि कुश्मासम्म अम्बा बेच्ने जमुनाको संघर्ष (तस्बिरहरू)
khabarhub.com · Fri Oct 30 06:58:37 UTC 2026

काठमाडौं – पर्वतको कुश्मा नगरपालिका–३ स्थित दुर्लुङ गाउँकी जमुना परियार गाउँका घरबाट सिजनको अम्बा संकलन गरेर बिक्रीका लागि कुश्मा बजारको बन्जी छेउसम्म आइपुग्छिन् ।
गाउँघरमा फलेका अम्बा संकलन गरेर उनी बजार ल्याउँछिन् । डोकोमा अम्बा बोकेर कुश्मा बजार आइपुग्दा दुई घण्टा लाग्ने उनी बताउँछिन् । घरमा कमाउने अरू कोही नभएको र श्रीमानले पनि काम गर्न नसक्ने भएपछि उनी आफैँले कमाइको बाटो खोजेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)