मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोलुखुम्बुको होटल गुडलकमा आगलागी

onlinekhabar.com · Fri Oct 30 07:00:05 UTC 2026

१३ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ ।

दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)