मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

khabarhub.com · Fri Oct 30 07:07:23 UTC 2026

काठमाडौं – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ । चक्रवातको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ ।

काठमाडौं उपत्यकामा बिहीबार साँझदेखि सामान्य झरी परेको छ । शुक्रबार पनि आकाश धुम्म रहनुका साथै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)