मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुरदेखि अयोध्यासम्म चल्ने भयो विशेष रेल, प्रधानमन्त्रीको भारत भ्रमणमा उद्घाटनको तयारी

kendrabindu.com · Fri Oct 30 07:02:50 UTC 2026

जनकपुरधाम । जनकपुरधामदेखि भारतको धार्मिक नगरी अयोध्यासम्म विशेष रेल सेवा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार रेल सेवा सञ्चालनका लागि दुवै देशका रेल्वे कम्पनी, भन्सार तथा सुरक्षा अधिकारीबीच विभिन्न चरणमा छलफल भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)