चर्चित हलिउड अभिनेता प्याट्रिक स्टेवार्टको ८६ वर्षको उमेरमा निधन
nepalpress.com · Fri Oct 30 07:16:46 UTC 2026

काठमाडौं । ‘स्टार ट्रेक’ मा क्याप्टेन जिन–लुक पिकार्ड र ‘एक्स-मेन’ चलचित्रमा प्रोफेसर चार्ल्स जेभियरको भूमिका निर्वाह गरेर विश्वभर चर्चित बनेका बेलायती अभिनेता प्याट्रिक स्टेवार्टको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा निधन भएको हो ।
स्टेवार्टको बुधबार अमेरिकाको लस एन्जलसमा निधन भएको उनका प्रवक्ता केली बुश नोभाकले बिहीबार जारी गरेको विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)