मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

आधुनिक उपचारको अभावमा उपल्लो डोल्पाबासीलाई ‘आम्ची’को भर

nepalviews.com · Fri Oct 30 07:13:37 UTC 2026

सुर्खेत । स्वास्थ्य संस्था पुग्न घण्टौँदेखि दिनौँसम्म पैदल हिँड्नुपर्ने, दुर्गम बस्तीमा औषधि तथा उपचार उपकरणको अभाव हुने र आधुनिक स्वास्थ्यकर्मीको नियमित उपस्थिति नहुने समस्या उपल्लो डोल्पाका स्थानीयवासीका लागि अझै चुनौतीपूर्ण छ ।

यस्तो अवस्थामा पुस्तौँदेखि अभ्यास हुँदै आएको परम्परागत हिमाली चिकित्सा पद्धति ‘आम्ची’ यहाँका नागरिकका लागि उपचारको महत्वपूर्ण आधार बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)