३ महिनामा विदेश गयो ८ करोडभन्दा बढीको मदिरा
kendrabindu.com · Fri Oct 30 07:14:47 UTC 2026

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट आठ करोड रुपैयाँ बढीको मदिरा निर्यात गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि असोजसम्ममा ८ करोड ६९ लाख ५६ हजार रुपैयाँ बराबरको मदिरा निर्यात गरेको छ ।
१० देशमा गयाे माल्ट बियर
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)