काठमाडौँका विभिन्न ठाउँमा आठ दिन विद्युत कटौती
janaaastha.com

काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत प्राधिकरणले आगामी कात्तिक २० गतेसम्म विभिन्न क्षेत्रमा विद्युत कटौती गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)