मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सतर्कता उपकरण जडान गरेर निगरानीमा थियो भुटानमा विस्फोट भएको हिमताल

corporatenepal.com · Fri Oct 30 06:50:32 UTC 2026

एजेन्सी । भुटानको सिन्ताफु तालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि आएको बाढीले गासा जिल्लास्थित गासा छाचु तातोपानी परिसर बगाएको छ ।

बाढीका कारण पुनाखा–गासा राजमार्गको एक खण्डमा समेत क्षति पुगेको डेली भुटानले जनाएको छ । अधिकारीहरूले क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)