मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीकोटका तीन पालिका जोड्ने सडकका लागि नदी वाधक

nepalviews.com · Fri Oct 30 07:24:40 UTC 2026

कालीकोट । कालीकोट जिल्लाका तीन पालिका सदरमुकाम जोड्ने सडक नदीका कारणले छेकिएको छ ।

जिल्लाको पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र महावै गाउँपालिका मुकाम जोड्ने सडक नदीका कारणले छेकिएका हुन् । पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका कर्णाली नदीमा पुल नबन्दा र महावै गाउँपालिकामा तिला नदीमा पुल नबन्दा पालिका मुकाममा सडकले जोडिन सकेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)