मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबिच छलफल
reportersnepal.com · Fri Oct 30 07:25:03 UTC 2026

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबिच छलफल अघि बढेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई एमालेले गत असोज २५ गते दिएको समर्थन फिर्ता लिएपछि तीन दल नयाँ सरकार गठनको तयारीमा जुटेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)