ताप्लेजुङमा २५० भन्दा बढी पर्यटक सुरक्षित स्थानमा
gorkhapatraonline.com · Fri Oct 30 07:24:03 UTC 2026

ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात र जिल्लाका विभिन्न स्थानमा मध्यम वर्षा भएपछि जिल्ला प्रशासन कार्यालयले पर्यटक तथा सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिकूल मौसमका कारण उच्च हिमाली क्षेत्रमा यात्रा गरिरहेका पर्यटक तथा यात्रु जोखिममा पर्न सक्ने भन्दै प्रशासनले जोखिमयुक्त क्षेत्रमा नजान र सम्भव भएसम्म सुरक्षित स्थानमा फर्कन अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)