हर्मुज जलयोजकमा ४ वटा तेल ट्यांकरमा बारुदी सुरुङ विस्फोट, साउदी अरबमा हुतीको क्षेप्यास्त्र प्रहार
clickmandu.com · Fri Oct 30 07:25:05 UTC 2026

एजेन्सी । रणनीतिक रूपमा निकै संवेदनशील मानिने हर्मुज जलयोजकमा चारवटा तेल ट्यांकरहरू बारुदी सुरुङमा ठोक्किएर क्षतिग्रस्त भएका छन् भने यमनका हुती विद्रोहीहरूले साउदी अरबमाथि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेका छन् ।
आगामी मंगलबार अमेरिकामा हुने मध्यावधि चुनावपछि राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध पुनः सैन्य कारबाही गर्ने तयारी गरिरहेको खबर सार्वजनिक भइरहेका बेला पश्चिम एसियामा तनाव थप उत्कर्षमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)