विपद् व्यवस्थापनका लागि आपसी समन्वयमा मुख्यमन्त्रीको जोड
reportersnepal.com · Fri Oct 30 07:30:25 UTC 2026

अर्घाखाँची, १३ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तीनवटै तहका सरकारबीच आवश्यक भएको बताएका छन् ।
आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी छलफलमा उनले विपद् व्यवस्थापनका योजना कार्यान्वयनदेखि अनुगमन, उद्धार तथा राहतसम्मका काममा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)