मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोलुखुम्बुको दिङबुचेस्थित होटलमा आगलागी

annapurnapost.com · Fri Oct 30 07:12:28 UTC 2026

काठमाडौं : सोलुखुम्बुको दिङबुचेस्थित एक होटलमा आगलागी भएको छ। शुक्रबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिकास्थित दिङबुचेस्थित गुड लक होटलमा आगलागी भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कुलबहादुर तामाङले सञ्चालन गरेको उक्त होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको प्रारम्भिक सूचना प्राप्त भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)