न्यायाधीशहरू विचौलिया इनम सापकोटालाई भेट्न गएको हिमालय होटलको सिसिटिभी फुटेजमा के छ?
barnanmedia.com · Fri Oct 30 07:24:00 UTC 2026

काठमाडौं । इनम सापकोटासँग न्यायाधीशहरूको भेट भएको समाचारपछि हिमालय होटलको सीसीटीभी फुटेज खोजिएको स्रोतले दाबी गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीसँग फुटेज मागे पनि उपलब्ध भइनसकेको सिधाकुराको विवरणमा उल्लेख छ।
न्यायाधीश हरि फुयालसँगै अन्य न्यायाधीश र कर्मचारी पनि होटल पुगेको स्रोतको भनाइ छ। सपना प्रधान मल्लसमेत सहभागी रहेको दाबी गरिए पनि त्यसलाई पुष्टि गर्ने फुटेज वा आधिकारिक विवरण सार्वजनिक भएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)