मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अण्डाको होलसेल मूल्य बढ्यो

kathmandupati.com · Fri Oct 30 07:27:09 UTC 2026

काठमाण्डु – चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ। चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो।

यसअघि ६ कात्तिकमा काठमाण्डुमा बसेको संघको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)