‘बाटुलो जून’ को शीर्ष गीतमा अनमोल र प्रिन्सीसँगै देखिए भुवन र गरिमा
kalakarmi.com · Fri Oct 30 07:29:05 UTC 2026

काठमाडौं- आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘बाटुलो जून’ को शीर्ष गीत सार्वजनिक भएको छ।
निर्माण कम्पनी सनराइज पिक्चर्सले शुक्रवार फिल्मको नामकै शीर्षक रहेको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो। सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अनमोल केसी र प्रिन्सी खतिवडासँगै अभिनेता तथा निर्देशक भुवन केसी र अभिनेत्री गरिमा पन्त पनि देखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)