मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिँचाई विभागका महानिर्देशक प्रहरी हिरासतमा छैनन्, सीआईबीको जिम्मा लगाउने तयारी

nepalpress.com · Fri Oct 30 07:35:26 UTC 2026

काठमाडौँ । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर उनीहरूको वास्तविक अवस्थाबारे कुनै निकायबाट आधिकारिक जानकारी गराइएको छैन ।

महानिर्देशक रजौरिया र आयोजना प्रमुख रिजाल दुवै अहिले प्रहरी सम्पर्कभन्दा बाहिर छन् । सिन्धुली प्रहरीले समन्वय गरेर काभ्रे हुँदै काठमाडौँ पठाइएको बताएको छ । तर काठमाडौं प्रहरीले भने उनीहरूबारे अनभिज्ञता दर्शाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)