मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

निगरानीमै थियो भुटानमा विस्फोट भएको हिमताल

hamrakura.com · Fri Oct 30 00:00:00 UTC 2026

काठमाडौँ । भुटानको उत्तरी गासा जिल्लास्थित सिन्ताफु हिमतालमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड-ग्लोफ) भएपछि आएको बाढीले चर्चित गासा छाचु तातोपानी परिसर र सडकका केही खण्ड बगाएको छ।

सम्भावित जोखिमयुक्त हिमतालका रूपमा सूचीकृत उक्त तालमा सन् २०२३ मै अध्ययन गरी निगरानीका उपकरण जडान गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)