उपल्लो डोल्पालीलाई ‘आम्ची’को भर, छैन आधुनिक स्वास्थ्य सेवाको पहुँच
hamrakura.com · Fri Oct 30 00:00:00 UTC 2026

सुर्खेत। स्वास्थ्य संस्था पुग्न घण्टौँदेखि दिनौँसम्म पैदल हिँड्नुपर्ने बाध्यता, औषधि तथा उपचार उपकरणको अभाव र स्वास्थ्यकर्मीको नियमित उपस्थिति नहुँदा उपल्लो डोल्पाका स्थानीयवासीका लागि स्वास्थ्य सेवा अझै चुनौतीपूर्ण छ।
यस्तो अवस्थामा पुस्तौँदेखि अभ्यास हुँदै आएको परम्परागत हिमाली चिकित्सा पद्धति ‘आम्ची’ स्थानीय समुदायका लागि उपचारको महत्वपूर्ण आधार बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)