के म्यानचेस्टर युनाइटेडको संकट समाधान गर्न एन्टोनियो कोन्टे नै उपयुक्त विकल्प हुन् ?
ratopati.com · Fri Oct 30 07:38:50 UTC 2026
काठमाडौँ । प्रिमियर लिगमा सन् १९८६ यताकै खराब सुरुवात गरेको युनाइटेडले सुरुवाती आठ खेलमध्ये केवल एक खेलमा जित हासिल गरेको छ । क्लब रेलिगेसन क्षेत्रभन्दा एक अंकमात्र माथि छ ।
च्याम्पियन्स लिगमा नयाँ टोली कोमोविरुद्ध ४–१ को लज्जास्पद हार बेहोरेपछि घरेलु मैदानमा बर्नमाउथसँग ३–० ले पराजित हुनु युनाइटेडका लागि अर्को ठुलो धक्का बनेको छ । क्लबको अवस्था निकै खराब बन्दै गएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)