मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी ब्यारेजको विकल्पमा ३ किलोमिटर लामो नयाँ पुल बनाइने, ४३ अर्ब लाग्ने

clickmandu.com · Fri Oct 30 07:50:19 UTC 2026

सप्तरी । सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तरीको कञ्चनपुरदेखि सुनसरीको राजाबाससम्म तीन किलोमिटर लामो नयाँ पुल निर्माण गरिने भएको छ ।

केही वर्षअघि तयार पारिएको परियोजनासम्बन्धी विस्तृत प्रतिवेदनका आधारमा निर्माण गर्न लागिएको पुलको अनुमानित लागत ४३ अर्ब रहेको सडक विभाग आयोजना निर्देशनालयका निर्देशक चुडाराज ढकालले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)