७२ ब्रोकरको टीएमएस अवरुद्धबारे नेप्सेले बुझायो प्रारम्भिक प्रतिवेदन, विस्तृत अध्ययन पनि हुँदै
clickmandu.com · Fri Oct 30 07:55:44 UTC 2026

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले ७२ ब्रोकर कम्पनीको कारोबार प्रणाली ९टीएमएस० अवरुद्ध भएको घटनाबारे प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल धितोपत्र बोर्डलाई बुझाएको छ ।
असोज ५ गते डेटा हबको पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएपछि उसले होस्टिङ गरेका ७२ ब्रोकर कम्पनीको टीएमएस अवरुद्ध भएको थियो । यसका कारण सेयर कारोबार नै बन्द गर्नुपरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)