मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पूर्वप्रेमीकी श्रीमती मिरासँग करिना – हामीलाई सँगै देख्न सबै उत्साहित छन्

nepalpress.com · Fri Oct 30 07:55:51 UTC 2026

काठमाडौं । बलिउड अभिनेत्री करिना कपुरको चर्चित च्याट शो ‘ह्वाट वुमन वान्ट’को नयाँ सिजनका शाहिद कपुरकी श्रीमती मिरा राजपुत अतिथिका रुपमा देखिने भएकी छन् ।

बिहीबार सार्वजनिक गरिएको नयाँ प्रोमोमा करिना र मिराले बलिउड, परिवार र बजारमा चल्ने हल्लाहरुबारे आफ्नो अनुभूतिहरु सेयर गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)