मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

दुई अर्ब १६ करोडको अवैध क्रिप्टो कारोबार गर्ने धनुषाका सुनिलकुमार यादव पक्राउ

lokaantar.com

गैरकानुनी ढङ्गले क्रिप्टो कारोबार गरेको अभियोगमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार यादवले हालसम्म दुई अर्ब १६ करोड एक लाख २० हजार ८२१ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)