गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने
khabarhub.com · Fri Oct 30 08:00:05 UTC 2026

काठमाडौं – मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका बलिउड अभिनेता टाइगर श्राफ अब काममा फर्किने तयारीमा छन् ।
आक्रमणको घटनाले आफू र परिवारलाई चिन्तित बनाए पनि उनी अब त्यसलाई पछाडि छोडेर सामान्य जीवनमा फर्किन चाहन्छन्। त्यसैले दीपावलीपछि आफ्नो आगामी फिल्म ‘लग जा गले’ को छायाङ्कनमा सहभागी हुने तयारीमा उनी जुटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)