मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

अभिनेत्री सारा अली खान भन्छिन्- बुबाले फिल्ममा काम दिलाउन कहिल्यै सिफारिस गर्नुभएन

setopati.com · Fri Oct 30 08:03:00 UTC 2026

भारतीय अभिनेत्री सारा अली खानले आफ्नो फिल्मी करियरमा बुबा सैफ अली खानले कहिल्यै सिफारिस नगरेको बताएकी छन्।

भारतीय संचारमाध्यम फिल्मफेयरसँगको कुराकानीमा उनले बलिउडमा आफ्नो कोही गडफादर नभएको र करियरका चुनौती आफैंले सामना गर्नुपरेको बताएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)