चीनले एम्बाप्पेलाई माफी माग्न बाध्य बनायो, तर उनले के भनेका थिए भन्ने धेरैलाई थाहै छैन
nepalviews.com · Fri Oct 30 08:03:39 UTC 2026
काठमाडौं । गत सोमबार राति लन्डनमा बालोन डी’ओर अवार्ड समारोहमा सहभागी भइरहँदा फ्रान्सेली फुटबलर किलियन एम्बाप्पे चिनियाँ सामाजिक सञ्जालमा ठूलो विवादको केन्द्र बनेका थिए ।
फुटबल समर्थकहरूले एउटा भिडियो क्लिप फेला पारेका थिए, जसमा एम्बाप्पेले आफूलाई सबैभन्दा बढी हँसाउने इन्टरनेट मिमबारे ठट्टा गरेका थिए । उक्त मिममा उनको अनुहार चीनका पूर्व नेता माओत्से तुङजस्ता देखिने एक ‘चिनियाँ तानाशाह’को तस्बिरमा जोडिएको थियो । माओले चीनको इतिहासकै सबैभन्दा रक्तपातपूर्ण कालखण्डमध्ये एकको नेतृत्व गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)