कालीकोटका तीन पालिकालाई नदीले छेक्यो, पुल नबन्दा सडक सम्पर्क अधुरै
kalakarmi.com · Fri Oct 30 08:02:03 UTC 2026

कालीकोट- कालीकोट जिल्लाका तीन पालिका सदरमुकाम जोड्ने सडक नदीका कारणले छेकिएको छ । जिल्लाको पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र महावै गाउँपालिका मुकाम जोड्ने सडक नदीका कारणले छेकिएका हुन् ।
पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका कर्णाली नदीमा पुल नबन्दा र महावै गाउँपालिकामा तिला नदीमा पुल नबन्दा पालिका मुकाममा सडकले जोडिन सकेका छैनन् । जिल्लाका नौं स्थानीय तहमध्ये तीनवटा स्थानीय तहका मुकाममा अझै पनि सडक नपुगेको जिल्ला समन्वय समिति कालीकोटका उपप्रमुख मिना रावतले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)