मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

६ दशक पर्दामा राज गरेका प्याट्रिक स्टीवर्टको ८६ वर्षमा निधन

kalakarmi.com · Fri Oct 30 08:08:44 UTC 2026

लस एन्जलस- हलिउडका चर्चित अभिनेता सर पैट्रिक स्टीवर्टको ८६ वर्षको उमेरमा निधन भएको छ।

‘एक्स-मेन’ फ्रेन्चाइजीमा प्रोफेसर एक्स र ‘स्टार ट्रेक’ मा क्याप्टेन जीन–लुक पिकार्डको भूमिकाबाट विश्वभर परिचित स्टीवर्टको बुधवार अमेरिकाको लस एन्जलसस्थित आफ्नै निवासमा निधन भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)