निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि
khabarhub.com · Fri Oct 30 08:12:05 UTC 2026

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री निरुता सिंहलाई मानार्थ ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधिबाट सम्मानित गरिने भएको छ ।
अभिनयमार्फत नेपाली सिने क्षेत्रमा विशेष योगदान पुर्याएकी निरुतालाई उनको कला, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको कदर गर्दै उक्त सम्मान प्रदान गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)