सार्वजनिक भएको एक महिनामै एलजी वाटर प्युरिफायरको उत्साहजनक बिक्री
nepalviews.com · Fri Oct 30 08:20:36 UTC 2026

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरिफायरले उपभोक्तामाझ लोकप्रियता बढाएको छ । उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र निःशुल्क मर्मतसम्भार सुविधाका कारण यसको बिक्रीले बजारमा राम्रो गति लिएको कम्पनीले जनाएको छ ।
एलजी वाटर प्युरिफायरमा पानी शुद्धीकरणका लागि सेडिमेन्ट फिल्ट्रेसन, एन्टी-स्केलेन्ट ट्रिटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (आरओ) तथा मिनरल बुस्टर र पोस्ट-कार्बन फिल्ट्रेसनसहितको बहुचरणीय प्रणाली राखिएको छ । यसले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्ने कम्पनीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)