मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकको ठक्करबाट पत्रकार पोखरेलको मृत्यु

canadanepal.com · Fri Oct 30 08:24:41 UTC 2026

बुटवल - पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा आज दिउँसो करिब सवा १२ बजे सु.प.प्र. ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिँदा पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले पुष्टि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)