कालीकोटका तीन पालिका सदरमुकाम अझै सडक सञ्जाल बाहिर
hamrakura.com · Fri Oct 30 00:00:00 UTC 2026

कालीकोट। कालीकोट जिल्लाका तीन पालिका सदरमुकाम जोड्ने सडक नदीका कारणले छेकिएको छ।
जिल्लाको पलाँता गाउँपालिका, पचालझरना गाउँपालिका र महावै गाउँपालिका मुकाम जोड्ने सडक नदीका कारणले छेकिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)