मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

gorkhapatraonline.com · Fri Oct 30 08:23:21 UTC 2026

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ स्थित सेतो पुलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु.प्र. ०१-००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)