मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

निर्वाचनपछि इजरायल– नेतान्याहु र आइसेनकोट कि नयाँ चुनाव ? अरब सञ्चारमाध्यममा यस्तो छ चर्चा

bishowkhabar.com · Fri Oct 30 08:32:05 UTC 2026

च्यानल १२ का अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन सबैभन्दा ठूलो गठबन्धनका रूपमा देखिए पनि संसद्मा बहुमत प्राप्त गर्न सकेन। सरकार गठनका लागि आवश्यक ६१ सिटको सङ्ख्याभन्दा उनको गठबन्धन पछाडि परेको छ।

वामपन्थी झुकाव राख्ने अखबार हारेत्जको रिपोर्टअनुसार नेतान्याहुको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ। यसमा उनको लिकुड पार्टीका २७ सिट समावेश छन्। यससँगै लिकुड संसद् अर्थात् नेसेटको सबैभन्दा ठूलो दल बनेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)