सोलुखुम्बुको दिङबुचेस्थित होटलमा आगलागी
nepalsamaya.com · Fri Oct 30 08:19:35 UTC 2026

काठमाडौं- सोलुखुम्बुको दिङबुचेस्थित एक होटलमा आगलागी भएको छ।
शुक्रबार बिहान खुम्बु पासाङल्हामु गाउँपालिकास्थित दिङबुचेस्थित गुड लक होटलमा आगलागी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)