मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकको ठक्करबाट पत्रकार पोखरेलको मृत्यु

lokaantar.com

पत्रकार पोषकान्त पोखरेलको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

हुलाकी सडक खण्डअन्तर्गत पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर–२ सेतो पुलमा पोखरेल सवार लु प्र ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई शुक्रबार सु प्र ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)